दूधको मुल्य ७६

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : आजदेखि प्रतिलिटर दूधको मुल्य ७६ पुगेको छ । सरकारले बढाएको दूधको मूल्य आजदेखि लागु भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले मूल्य बढाएको थियो । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार