नेकपाका नेता उपेन्द्र देवकोटा समाजवादीमा प्रवेश

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका नेता उपेन्द्र देवकोटा समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनी पूर्व नेकपा एमालेका वौद्धिक व्यक्तित्वसहितको नेता मानिन्थे । देवकोटा शुक्रबार समाजवादीमा प्रवेश गरेका हुन् ।

समाजवादीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा देवकोटालाई स्वागत गरेका हुन् ।

अध्यक्ष भट्टराईले देशको भरपर्दो अग्रगामी राजनीतिक शक्ति निर्माणको धुव्रीकरण गर्न अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार