CTEVT बाट मान्यता प्राप्त इलाम टेक्निकल इन्स्टिच्यूटमा भर्ना खुल्यो !

भर्ना खुल्यो ! ! भर्ना खुल्यो ! ! !

CTEVT  बाट मान्यता प्राप्त इलाम टेक्निकल इन्स्टिच्यूटमा

भर्ना खुल्यो ! भर्ना खुल्यो ! ! भर्ना खुल्यो ! ! !

बिगत १२ बर्ष देखि उत्कृष्ट नतिजा ल्याउन सफल सुबिधा सम्पन्न यस कलेजमा शैक्षिक सत्र २०७६/०७७ का लागि निम्न कार्यक्रमहरुमा  भर्ना खुल्यो ।

१) सि.एम.ए. : १८ महिने संचालित

२) ल्याब असिस्टेन्ट : १८ महिने संचालित

३) A.A.H.W. (आयुर्वेद) : १८ महिने संचालित

आबेदन फारम भर्ने अन्तिम मिति २०७६ श्रावण १५ गते सम्म

प्रवेश परिक्षा मिति २०७६ श्रावण २५ गते दिउसो २ :०० बजे

सिट सिमित छ चाँडै सम्पर्क राख्नुहोला ।

सम्पर्क स्थान

इलाम टेक्निकल इन्स्टिच्यूट

इनपा ६, खरेलडाँडा, इलाम

सम्पर्क नम्बर :  ०२७–५२१७६३

मोबाइल नम्बर : ९८४२७२७५९४,९८६२७५५८१४,९८४१५१४११८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार