यस्ता छन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला इन्चार्ज र सहइन्चार्ज (७७ जिल्लाको सूचीसहित)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नकपा) ले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिने सहमति गरेको छ । केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिने सहमति गरेका हुन् ।

फाँडफाँटअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो । एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रले सचिव लिएको थियो ।

अहिले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदा एमालेले नेतृत्व लिएको जिल्लामा माओवादी केन्द्रको इन्चार्ज र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेले इन्चार्ज लिने सैद्धान्तिक समझदारी भएको छ ।

यी हुन् इन्चार्ज र सहइन्चार्ज

प्रदेश १

ताप्लेजुङ इन्चार्ज भाष्कर काफ्ले (पूर्वएमाले)
सहइन्चार्ज खेलप्रसाद बुढाथोकी (पूर्वमाओवादी केन्द्र)
पाँचथर इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज डम्बरसिंह सम्बाहाम्फे (पूर्वएमाले)
इलाम इन्चार्ज हर्क लावती (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज हिक्मत कार्की (पूर्वएमाले)
झापा इन्चार्ज झलकसिंह दर्लामी (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज रवीन कोइराला (पूर्वएमाले)
मोरङ इन्चार्ज कुलप्रसाद साम्वा (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन्। रूपनारायण
श्रेष्ठ केन्द्रीय सदस्यबाट निष्कासन गरिसकिएको छ । जिल्ला अध्यक्ष बनाइएका
विनोद ढकालले पनि जिल्ला अध्यक्षबाट राजीनामा दिइसकेका छन्।)
सुनसरी इन्चार्ज धर्मराज सिटौला (पूर्वएमाले)
सहइन्चार्ज रामकुमारी चौधरी (पूर्वमाओवादी केन्द्र)
धनकुटा इन्चार्ज गणेश किराती (पूर्वमाओवादी केन्द्र)
८सहइन्चार्ज महिन लिम्बू (सुब्बा) (पूर्वएमाले) (दिवंगत)
तेह्रथुम इन्चार्ज दुर्गा चापागाई (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज जयन्ती राई (पूर्वएमाले)
संखुवासभा इन्चार्ज रिपुप्रसाद राई देवान (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज राजेन्द्रकुमार राई (पूर्वएमाले)
भोजपुर इन्चार्ज सुदन किराती (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज जयन्ती राई
खोटाङ इन्चार्ज विशाल भट्टराई
सहइन्चार्ज ध्रुव बुढाथोकी ‘धिरण’ (पूर्वमाओवादी केन्द्र)
ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवार (पूर्वएमाले)
सहइन्चार्ज बाबुराम गौतम (पूर्वमाओवादी केन्द्र)
सोलुखुम्बु इन्चार्ज हेमकुमार राई (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज किशोर अधिकारी (पूर्वएमाले)
उपदयपुर इन्चार्ज बलदेव चौधरी (पूर्वएमाले)
सहइन्चार्ज मोहन खत्री ‘हेनरी’ (पूर्वमाओवादी केन्द्र)

प्रदेश २

(८ जिल्लामा माओवादी केन्द्रले इन्चार्ज चयन गरेको थिएन)

सप्तरी इन्चार्ज सुमन प्याकुरेल (पूर्वएमाले)
सहइन्चार्ज माओवादी केन्द्र
सिरहा इन्चार्ज लिलानाथ श्रेष्ठ (पूर्वएमाले)
सहइन्चार्ज माओवादी केन्द्र
धनुषा इन्चार्ज माओवादी केन्द्र
सहइन्चार्ज श्रीप्रसाद साह (पूर्वएमाले)
महोत्तरी इन्चार्ज बोधनारायण यादव (पूर्वएमाले)
सहइन्चार्ज माओवादी केन्द्र
रौतहट इन्चार्ज माओवादी केन्द्र
सहइन्चार्ज कल्याणी खड्का (पूर्वएमाले)
सर्लाही इन्चार्ज माओवादी केन्द्र
सहइन्चार्ज कमलादेवी महतो(पूर्वएमाले)
बारा इन्चार्ज बलवीरप्रसाद चौधरी (पूर्वएमाले)
सहइन्चार्ज माओवादी केन्द्र
पर्सा इन्चार्ज माओवादी केन्द्र
सहइन्चार्ज दिनेश राई (पूर्वएमाले)

प्रदेश ३

चितवन इन्चार्ज कृष्ण खनाल (पूर्वएमाले)
सहइन्चार्ज इश्वरी भट्टराई (पूर्वमाओवादी केन्द्र)
मकवानपुर इन्चार्ज कुमारी मोक्तान (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज विरोध खतिवडा (पूर्वएमाले)
धादिङ इन्चार्ज माओवादी केन्द्र (चयन गरिएको थिएन)
सहइन्चार्ज खेम लोहनी (पूर्वएमाले)
नुवाकोट इन्चार्ज खेम लोहनी (पूर्वएमाले)
सहइन्चार्ज विमला सुवेदी (पूर्वमाओवादी केन्द्र)
रसुवा इन्चार्ज इन्द्र गोताम (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज माधव अर्याल (पूर्वएमाले)
सिन्धुपाल्चोक इन्चार्ज कृष्णप्र.सापकोटा (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज शेरबहादुर तामाङ (पूर्वएमाले)
दोलखा इन्चार्ज देवी खड्का (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज पार्वत गुरुङ (पूर्वएमाले)
रामेछाप इन्चार्ज देवशंकर पौडेल (पूर्वएमाले)
सहइन्चार्ज धावा लामा (पूर्वमाओवादी केन्द्र)
सिन्धुली इन्चार्ज कमलजङ्ग राई दनुवार (पूर्वएमाले)
सहइन्चार्ज विषमलाल अधिकारी (पूर्वमाओवादी केन्द्र)
काभ्रेपलाञ्चोक ईश्वरी रिजाल (पूर्वएमाले)
सहइन्चार्ज दिनानाथ गौतम (पूर्वमाओवादी केन्द्र)
भक्तपुर इन्चार्ज देवेन्द्र श्रेष्ठ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज सोम मिश्र (पूर्वएमाले)
ललितपुर इन्चार्ज हरि दाहाल (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज सुशीला नेपाल (पूर्वएमाले)
काठमाडौं इन्चार्ज लेखनाथ न्यौपाने(पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज सावित्रा भुसाल (पूर्वएमाले)

गण्डकी प्रदेश

कास्की इन्चार्ज राजकाजी गुरुङ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज मानबहादुर जीसी (पूर्वएमाले)
तनहुँ इन्चार्ज हरि चुमान (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज प्रतापलाल श्रेष्ठ (पूर्वएमाले)
लम्जुङ इन्चार्ज मायानाथ अधिकारी (पूर्वएमाले)
सहइन्चार्ज पारशमणि पौडेल (पूर्वमाओवादी केन्द्र)
गोरखा इन्चार्ज रामशरण बस्नेत (पूर्वएमाले)
सहइन्चार्ज कृष्ण धिताल (पूर्वमाओवादी केन्द्र)
म्याग्दी इन्चार्ज भूपेन्द्र थापा (पूर्वएमाले)
सहइन्चार्ज मानबहादुर बुढा (पूर्वमाओवादी केन्द्र)
मुस्ताङ इन्चार्ज माओवादी केन्द्र (चयन गरिएको थिएन)
सहइन्चार्ज गणेश तिमिल्सिना (राष्ट्रियसभा अध्यक्ष) (पूर्वएमाले)
मनाङ इन्चार्ज कपिल लामा (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज रामशरण बस्नेत (पूर्वएमाले)
बाग्लुङ इन्चार्ज फमलाल निउरे (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज मनाकुमारी केसी (पूर्वएमाले)
पर्वत इन्चार्ज गुप्तबहादुर हमाल (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज गोविन्दबहादुर नेपाली (पूर्वएमाले)
स्याङ्जा इन्चार्ज पद्मा अर्याल (पूर्वएमाले)
सहइन्चार्ज शैलेन्द्र घिमिरे (पूर्वमाओवादी केन्द्र)
नवलपरासी पूर्व इन्चार्ज किसन शर्मा (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज तिलक महत (पूर्वएमाले)

प्रदेश ५

रोल्पा इन्चार्ज शेरबहादुर केसी (पूर्वएमाले)
सहइन्चार्ज दीपेन्द्र पुन (पूर्वमाओवादी केन्द्र)
रुकुम पूर्व इन्चार्ज शेरबहादुर केसी (पूर्वएमाले)
सहइन्चार्ज तेजबहादुर वली (पूर्वमाओवादी केन्द्र)
प्युठान इन्चार्ज कृष्णध्वज खड्का (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज खेममान खड्का (पूर्वएमाले)
अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खड्का (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज नजिर मियाँ (पूर्वएमाले)
गुल्मी इन्चार्ज दिनेश पन्थी (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज रामनाथ ढकाल (दिवंगत) (पूर्वएमाले)
पाल्पा इन्चार्ज बसन्त घर्ती (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज सोमप्रसाद पाण्डेय (पूर्वएमाले)
नवलपरासी इन्चार्ज एमाले
सहइन्चार्ज घनश्याम यादव (पूर्वमाओवादी केन्द्र)
रुपन्देही इन्चार्ज हकिकुल्ला खाँ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज भोला गिरी (पूर्वएमाले)
कपिलवस्तु इन्चार्ज भानु श्रेष्ठ (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज खिमलाल भट्टराई (पूर्वएमाले)
दाङ इन्चार्ज जीवन गौतम (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज मेटमणि चौधरी (पूर्वएमाले)
बाँके इन्चार्ज दिनेशचन्द्र यादव (पूर्वएमाले)
सहइन्चार्ज महेश्वर गहतराज (पूर्वमाओवादी केन्द्र)
बर्दिया इन्चार्ज राजबहादुर बुढा (पूर्वएमाले)
सहइन्चार्ज तिलकराम शर्मा (पूर्वमाओवादी केन्द्र)

कर्णाली प्रदेश

सुर्खेत इन्चार्ज नरबहादुर विष्ट (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज यामलाल कँडेल (पूर्वएमाले)
दैलेख इन्चार्ज कर्णबहादुर बस्नेत (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज लक्ष्मी पोख्रेल (पूर्वएमाले)
जाजरकोट इन्चार्ज भैरवसुन्दर श्रेष्ठ
सहइन्चार्ज गणेशप्रसाद सिंह (पूर्वमाओवादी केन्द्र)
रुकुम पश्चिम इन्चार्ज एमाले
सहइन्चार्ज राजकुमार शर्मा (पूर्वमाओवादी केन्द्र)
सल्यान इन्चार्ज नेवबहादुर कुँवर (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज गुलाफजङ्ग शाह (पूर्वएमाले)
जुम्ला इन्चार्ज गोखरबहादुर बोगटी (पूर्वएमाले)
सहइन्चार्ज नवराज न्यौपाने (पूर्वमाओवादी केन्द्र)
कालिकोट इन्चार्ज मोहना बानियाँ (पूर्वएमाले)
सहइन्चार्ज जीवन बुढा (पूर्वमाओवादी केन्द्र)
हुम्ला इन्चार्ज गोरखबहादुर बोगटी (पूर्वएमाले)
सहइन्चार्ज छिमिदोर्जे लामा (पूर्वमाओवादी केन्द्र)
डोल्पा इन्चार्ज रामलाल विक (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज हंशबहादुर शाही (पूर्वएमाले)
मुगु इन्चार्ज मोहना बानियाँ (पूर्वएमाले)
सहइन्चार्ज बिर्खबहादुर थापा (पूर्वमाओवादी केन्द्र)

सुदूरपश्चिम

दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्ना (पूर्वएमाले)
सहइन्चार्ज मानबहादुर धामी (पूर्वमाओवादी केन्द्र)
बैतडी इन्चार्ज नरेन्द्र कुँवर (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज पुरनसिंह दयाल (पूर्वएमाले)
डडेलधुरा इन्चार्ज निरा जैरु (पूर्वएमाले)
सहइन्चार्ज नन्दी सार्की (पूर्वमाओवादी केन्द्र)
बाजुरा इन्चार्ज सहदेव बोगटी (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज लालबहादुर थापा (पूर्वएमाले)
बझाङ इन्चार्ज भैरवबहादुर सिंह (पूर्वएमाले)
सहइन्चार्ज देवराज रेग्मी (पूर्वमाओवादी केन्द्र)
अछाम इन्चार्ज खगेन्द्र रोकाय (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज प्रकाश शाह (पूर्वएमाले)
डोटी इन्चार्ज त्रिलोचन भट्ट (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज प्रेमबहादुर आले(पूर्वएमाले)
कैलाली इन्चार्ज हरिराम चौधरी (पूर्वमाओवादी केन्द्र)
सहइन्चार्ज झपट रावल (पूर्वएमाले)
कञ्चनपुर इन्चार्ज विक्रम शाही (पूर्वएमाले)
सहइन्चार्ज देवीलाल चौधरी (पूर्वमाओवादी केन्द्र)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार