त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको जहाज अवतरणको क्रममा चिप्लियो

काठमाडौ : त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको ९ N अल्फा MM को जहाज अवतरणको क्रममा चिप्लिएको छ । चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको थियो ।

६६ जना यात्रु र चार जना चालक दलका सदस्य रहेको बिमान नेपालगञ्जबाट काठमाडौं आएको थियो । विमान चिप्लँदा २ जना घाईते भएका छन् ।

यति एयरलाइन्सको एटिआर नामको उक्त जहाज चिप्लिएपछि राष्ट्रिय तथा अअन्तर्राष्ट्रय उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।विमानमा सवार अरु यात्रु सकुशल छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार