समाजवादी पार्टीले विहीबार निर्वाचन आयोगमा दल दर्ता गर्दै

  नयाँ बुलन्द  195 पटक हेरिएको

काठमाडौं : समाजवादी पार्टी नेपालले भोलि (बिहीबार) निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।

गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भएको थियो । पार्टी एकीकरण भएको करिब १ महिनापछि दल दर्ता गर्ने प्रक्रिया अगाडि बढाइन लागेको हो ।

बिहीबार मध्याह्न १२ः३० बजे निर्वाचन आयोगमा दल दर्ता गर्ने समाजवादी पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार