प्रहरीद्वारा गाँजाको बोट नष्ट

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको फाकफोकथुममा प्रहरीले गाँजा नष्ट गरेको छ ।

प्रहरी चौकी आमचोकबाटखटिएको प्रहरी टोलीले फाकफोकथुम गाँउपालिका ३ सल्लेरीको सार्वजनिक तथा पाँखाबारीमा आफै उम्रिएको गाजाँको बोट नष्ट गरेको हो ।

अन्दाजी एक सय बोट गाँजा फडानी गरी सोही स्थानमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार