किरात राई यायोक्खा इलामको नवौं अधिवेशन सुरु (भिडियो/फोटो फिचर)

  नयाँ बुलन्द  134 पटक हेरिएको

इलाम : किरात राई यायोक्खा इलामको नवौं जिल्ला अधिवेशन इलाममा सुरु भएको छ ।

जिल्ला समितिका अध्यक्ष चित्रबहादुर राईको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गरे ।

कार्यक्रममा उद्घाटन अघि इलामको ठूलो टुँडिखेलबाट सुरु भएको झाँकीसहितको र्यालीले बजार परिक्रमा गरेको थियो । र्‍यालीमा प्रदेश १ को नाम किरात राख्न माग गरेका थिए ।

अधिवेशनमा विभिन्न स्थानीय तहबाट प्रतिनिधि र पर्यवेक्षक सदरमुकाम आएका छन् ।  अधिवेनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

भिडियो हेर्नुहोस् :

फोटो फिचर हेर्नुहोस् :

भिडियो :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार