इलामकी फियाक एक महिनादिख वेपत्ता  

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामकी एक बालिका एक महिनादिख वेपत्ता भएकी छिन् ।

देउमाइ नगरपालिका-५ धुसेनीकी १५ वर्षीया सुजता फियाक वेपत्ता भएकी हुन् ।

गत ६ वैसाखमा साथीलाई भेट्छु भन्दै नजिकैको मंगलबारे बजारमा हिँडेकी फियाक हालसम्म घर नफर्केकी सुजताकी दाजु विक्रम फियाकले जानकारी दिए ।

घर नफर्केपछि धेरै खोजतलास गर्दा समेत नभेटिएकफ विक्रमले बताए ।

सुजताको खोजीका लागि प्रहरीलाई गुहारेपनि हालसम्म पत्ता नलागेको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार