स्वास्थ्य शिविर बस्ने बारे माइजोगमाई गाउँपालिकाको सूचना

सूचना ! सूचना !! सूचना !!!

  नयाँ बुलन्द
0 Shares

सूचना ! सूचना !! सूचना !!!
स्वास्थय शिविर बस्ने बारे माइजोगमाई गाउँपालिकाको सूचना

यस माइजोगमाई गाउँपालिकाको आयोजनामा निम्न मिति स्थान र समयमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकाले शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ ।

शिविरमा उपचार हुने रोगहरु

  • हाड तथा नसा सम्बन्धि समपूर्ण रोगहरु
  • नक कान घाँटी सम्बन्धि रोगहरु
  • दाँत तथा मुख सम्बन्धि रोगहरु
  • छाला सम्बन्धि समपूर्ण रोगहरु
  • पेट तथा छाती सम्बन्धि रोगहरु
  • महिला तथा पुरुषमा हुने गुप्त रोगहरु
  • बालवालिकामा हुने सम्बन्धि रोगहरु
  • श्वासप्रश्वास सम्बन्धि रोगहरु
  • साथै दम , वाथ, टाउको दुख्ने, पाइल्स ,फिस्टुला ,डिप्रेशन , हर्षा, प्रेसर, मुसा , खिल , ट्युमर, सुगर , थाइराइड आदी ।

शिविर संचालन हुने

  • मिति : २०७६ जेठ ३ र ४ गते
  • स्थान : नयाँबजार स्वास्थ्य चौकी माइजोगमाई १ नयाँबजार, इलाम
  • समय : विहान ८ बजे देखि

आयोजक

माइजोगमाई गाउँपालिका , नयाँबजार

प्रदेश नं १ नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार