इलाम : इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानलले सुरुवाती अग्रता लिएको छ । मतगणनाको सुरुवातदेखि अग्रता लिएको प्रजातान्त्रिक प्यानलले निरन्तर अग्रता लिएको छ ।
मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ ।
सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील तथा समावेशी प्यानलबाट देवेन्द्र शंकर र प्रतिपक्ष नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यालन चुनावी मैदानमा उत्रिएको थियो ।
एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो ।
निर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । २ सय ५० मत गणना गर्दाको परिणाम यसप्रकार छ ।
अध्यक्ष
१. इश्वर चिपालू (प्रजातान्त्रिक प्यानल) : १४३
२. देवेन्द्र शंकर (प्रगतिशील प्यानल) : १००
वरिष्ठ उपाध्यक्ष
१. कृष्ण पौडेल (प्रजातान्त्रिक प्यानल) : १३५
२. भक्तबहादुर लुङ्गेली (प्रगतिशील प्यानल) : ९७
वाणिज्य उपाध्यक्ष
१. दीपेश श्रेष्ठ (प्रजातान्त्रिक प्यानल) : १५३
२. भगिरथ कट्टेल (प्रगतिशील प्यानल) : ८४
उद्योग उपाध्यक्ष
१. दुर्गा श्रेष्ठ (मदन) (प्रजातान्त्रिक प्यानल) : १३६
२. प्रविणकुमार श्रेष्ठ (प्रगतिशील प्यानल) : १०२
महिला उपाध्यक्ष
१. अनुजा गजुरेल (सुवेदी) (प्रजातान्त्रिक प्यानल) : १३२
२. कमला बाँस्कोटा (रिजाल) (प्रगतिशील प्यानल) : १०४
महासचिव
१. हेमन्त गौतम (अत्री) (प्रजातान्त्रिक प्यानल) : १२९
२.प्रकाश चापागाई (प्रगतिशील प्यानल) : १०४
सचिव
१. श्रीबहादुर विष्ट (प्रजातान्त्रिक प्यानल) : १३१
२. केशव खनाल (प्रगतिशील प्यानल) : १०८
कोषाध्यक्ष
१. सन्तोष भक्तराजलवट (प्रजातान्त्रिक प्यानल) : १३६
२. दिव्या भट्टराई (प्रगतिशील प्यानल) : १०१
महिला सदस्य (३ जना)
१. खिनामाया (खिना) बस्नेत (प्रजातान्त्रिक प्यानल) : १२२
२. देवीकला पोखरेल (निरौला) (प्रजातान्त्रिक प्यानल) : ११२
३. दिपा गुरुङ (प्रजातान्त्रिक प्यानल) : १०६
४. कौशिला राई (प्रगतिशील प्यानल) : ११३
५. गंगादेवी पाठक (उप्रेती) (प्रगतिशील प्यानल) : १०८
६. रमादेवी थापा (पराजुली) (प्रगतिशील प्यानल) : १११
खुल्ला सदस्य
१. कर्णबहादुर साम्पाङ (प्रजातान्त्रिक प्यानल) : ११३
२. बालकुमार श्रेष्ठ (प्रजातान्त्रिक प्यानल) : १३१
३. देवीप्रसाद पौडेल (प्रजातान्त्रिक प्यानल) : ११४
४. सुमन दास (प्रजातान्त्रिक प्यानल) : ११८
५. सुमन (धर्मेन्द्र) सुवेदी (प्रजातान्त्रिक प्यानल) : १२५
६. रेशमबहादुर बराइली (प्रगतिशील प्यानल) : १२६
७. नेत्रप्रसाद पोख्रेल (प्रगतिशील प्यानल) : १०५
८. ठाकुरप्रसाद कट्टेल (प्रगतिशील प्यानल) : १०९
९. चन्द्रबहादुर निरौला (मदन) (प्रगतिशील प्यानल) : १००
भिडियो हेर्नुहोस् :