इलाम उद्योग वाणिज्य संघको पछिल्लो मतपरिणाम सार्वजनिक (मतपरिणाम सहित)

  नयाँ बुलन्द  297 पटक हेरिएको

इलाम : इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पछिल्लो मतगणना सार्वजनिक भएको छ ।

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील तथा समावेशी प्यानलबाट देवेन्द्र शंकर र प्रतिपक्ष नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यालन चुनावी मैदानमा उत्रिएको थियो ।

एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो ।

निर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५० मत गणना गर्दाको परिणाम यसप्रकार छ ।

अध्यक्ष

१. इश्वर चिपालू  (प्रजातान्त्रिक प्यानल) : ८६

२. देवेन्द्र शंकर  (प्रगतिशील प्यानल) : ६१

वरिष्ठ उपाध्यक्ष

१. कृष्ण पौडेल (प्रजातान्त्रिक प्यानल) : ७९

२. भक्तबहादुर लुङ्गेली (प्रगतिशील प्यानल) : ५८

वाणिज्य उपाध्यक्ष

१. दीपेश श्रेष्ठ (प्रजातान्त्रिक प्यानल) : ९२

. भगिरथ कट्टेल (प्रगतिशील प्यानल) : ५१

उद्योग उपाध्यक्ष

१. दुर्गा श्रेष्ठ (मदन) (प्रजातान्त्रिक प्यानल) : ७७

२. प्रविणकुमार श्रेष्ठ (प्रगतिशील प्यानल) : ६६

महिला उपाध्यक्ष

. अनुजा गजुरेल (सुवेदी) (प्रजातान्त्रिक प्यानल) : ७७

२. कमला बाँस्कोटा (रिजाल) (प्रगतिशील प्यानल) : ६६

महासचिव

१. हेमन्त गौतम (अत्री) (प्रजातान्त्रिक प्यानल) : ७७

२.प्रकाश चापागाई (प्रगतिशील प्यानल) : ६५

सचिव

१. श्रीबहादुर विष्ट (प्रजातान्त्रिक प्यानल) : ७६

२. केशव खनाल (प्रगतिशील प्यानल) : ७०

कोषाध्यक्ष

१. सन्तोष भक्तराजलवट (प्रजातान्त्रिक प्यानल) : ७८

२. दिव्या भट्टराई (प्रगतिशील प्यानल) : ६६

महिला सदस्य (३ जना)

१. खिनामाया (खिना) बस्नेत (प्रजातान्त्रिक प्यानल) : ७६

२. देवीकला पोखरेल (निरौला) (प्रजातान्त्रिक प्यानल) : ६६

३. दिपा गुरुङ (प्रजातान्त्रिक प्यानल) : ६६

४. कौशिला राई (प्रगतिशील प्यानल) : ६६

५. गंगादेवी पाठक (उप्रेती) (प्रगतिशील प्यानल) : ६१

६.  रमादेवी थापा (पराजुली) (प्रगतिशील प्यानल) : ६७

खुल्ला सदस्य

१. कर्णबहादुर साम्पाङ (प्रजातान्त्रिक प्यानल) : ७१

२. बालकुमार श्रेष्ठ (प्रजातान्त्रिक प्यानल) : ८१

३. देवीप्रसाद पौडेल (प्रजातान्त्रिक प्यानल) : ७१

४. सुमन दास (प्रजातान्त्रिक प्यानल) : ७६

५. सुमन (धर्मेन्द्र) सुवेदी (प्रजातान्त्रिक प्यानल) : ७९

६. रेशमबहादुर बराइली (प्रगतिशील प्यानल) : ७१

७. नेत्रप्रसाद पोख्रेल (प्रगतिशील प्यानल) : ५७

८. ठाकुरप्रसाद कट्टेल (प्रगतिशील प्यानल) : ५९

९. चन्द्रबहादुर निरौला (मदन) (प्रगतिशील प्यानल) : ५७

भिडियो  :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार