राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन

  नयाँ बुलन्द
0 Shares

धनकुटा : विराटनगरलाई प्रदेश नम्बर–१ को राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै आएका धनकुटावासी विरोधमा उत्रिएका हुन् ।

मंगलबार धनकुटाको ‘जिरो प्वाइन्ट’मा उनीहरुले एक घण्न चक्काजाम गरेका थिए ।

मंगलबारै साँझ ७ बजेदेखि ८ बजेसम्म जिल्लाभर ‘ब्ल्याक आउट’ गर्ने पनि उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार