माइखोलामा रहेको बृद्धा आश्रममा शनिबार निशुल्क स्वास्थ्य परिक्षण

  नयाँ बुलन्द  106 पटक हेरिएको

इलाम : इलामकाे माइखोलामा रहेको बृद्धा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाम अस्पातल इलामको आयोजनामा एक दिने दिने स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको हो ।

माता तिर्थअौशीको अवसर पारेर माइ भगवती आश्रममा रहेका ११ जना बुवा आमाको स्वास्थ्य परिक्षण गरिएको ईलाम अस्पातलका मेडिकल अधिकृत बिजेन्द्र कुमार शाहले जानकारी दिए ।

इलाम अस्पातलकी सुचना अधिकारी रिता अधिकारी , मेडिकल अधिकृत सहित १३ जनाको टोलेली आश्रममा नै पुगेर सेवा दिएको थियो भने स्वास्थ्य परिक्षणका क्रममा सामान्य बिरामीलाई  औषधिहरु समेत निशुल्क उपलब्ध गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार