अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि माइजोगमाई गाउँपालिकाको सूचना

यस माइजोगमाई गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई निम्न मिति र स्थानमा अपाङ्गता परिचय पत्र वितरण गर्ने भएकाले सम्बन्धित सबैमा जानकारी गराइन्छ।

मिति २०७६-०१-२२ गते जोगमाई २ नम्बर वडा

 कार्यालय

२०७६-०१-२४ गते  सोयाङ  ५ नम्बर वडा कार्यालय

२०७६-०२-०५ गते   नामसालिङ्ग  ४ नम्बर वडा कार्यालय

२०७६-०२-०६ गते नामसालिङ्ग  ३ नम्बर वडा कार्यालय

आवश्यक कागजातहरू-

* वडा कार्यालयको सिफारिस

* अनुसुची १ बमोजिमको निवेदन

* अपाङ्गता परिचय पत्र पहिले नै लिएको भए सो परिचय पत्र सक्कल

* पासपोर्ट साइजको ३ प्रति फोटो

* नागरिकता हुनेहरुका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

थप जानकारीका लागि सम्पर्क:-

९८४२६३५३५३

श्याम कुमार लिम्बू (सेम्बो)

प्रमुख, सामाजिक शाखा

माइजोगमाई गाउँपालिकाको कार्यालय

नयाँबजार इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार