इलाम : अदालतबाट कैद जरिवाना तोकिएको तर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको माई नगरपालिका २ का घनन्जय श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ।
श्रेष्ठलाई जिल्ला अदालत इलामले वन मुद्धामा १ वर्ष कैद तथा ५४ हजार ७० रुपैयाँ जरिवाना तोकेको थियो ।