१२७ जनाको मोतियाविन्दुको शल्यक्रिया (भिडियो सहित)

  नयाँ बुलन्द  149 पटक हेरिएको

इलाम : इलाममा संचालित तीन लिने निशुल्क आँखा शिविरबाट ९ सय ७६ जना सेवाग्राहीले सेवा लएक छन् । जसमध्ये १ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति संघ इलाम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम, पुर्वाञ्चल आँखा उपचार कार्यक्रम, बिराटनगर आँखा अस्पताल बिराटनगर,  र इलाम नगरपालिकाको संयुक्त आयोजनामा शिविर संचालन भएको थियो ।

शिविर इलाम अस्पताल इलाममा संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार