पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं :  समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार