नयाँ बुलन्द डटकमको सन्देशमूलक भित्तेपात्रो सार्वजनिक (भिडियो सहित)

इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. द्वारा संचालित पूर्वकै लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको सन्देशमूलक वार्षिक भित्तेपात्रो २०७६ (क्यालेण्डर) सार्वजनिक भएको छ । मंगलबार इलाममा आयोजित नयाँ बुलन्द टडकमको दोस्रो वार्षिक उत्सव कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको हो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल … Continue reading नयाँ बुलन्द डटकमको सन्देशमूलक भित्तेपात्रो सार्वजनिक (भिडियो सहित)