नयाँ बुलन्दकर्मी नेपाल सम्मानित (भिडियो सहित)

इलाम : इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल सम्मानित भएका छन् । बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा प्रालिले सम्मान गरेको हो । इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन् । उनलाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले … Continue reading नयाँ बुलन्दकर्मी नेपाल सम्मानित (भिडियो सहित)