हामी तेस्रो वर्षमा

नयाँ वर्ष २०७६ को शुभारम्भसँगै नयाँ बुलन्द डटकम दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, समाचारदाता लेखरचना र सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं, शुभकामना व्यक्त गर्दछौं । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि … Continue reading हामी तेस्रो वर्षमा