संघीय युवा मञ्‍च फाल्गुनन्द अध्यक्षमा आङ्देम्बे

  नयाँ बुलन्द  135 पटक हेरिएको

पाँचथर : संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा दिनेश आङ्देम्बे निर्वाचित भएका छन् ।

उपाध्यक्षमा प्रीतम चेम्जोङ, सचिव नरेन्द्र नेम्बाङ, सहसचिव कुमार नेम्बाङ, अर्थसचिव निमा नेम्बाङ रहेका छन् ।

सदस्यहरुमा उर्मिला चेम्जोङ, तारामान नेम्बाङ, तृष्णा चेम्जोङ, बसन्त आङ्देम्बे, कमन चेम्जोङ, प्रसिन चेम्जोङ, डम्बर आङ्देम्बे, वसन्त आङ्देम्बे, मिलन आङ्देम्बे र धनबहादुर आङ्देम्बे रहेका छ् ।

फाक्तेपस्थित घुर्मिसे पन्चमीमा भएको भेलामा संघीय लिम्बुवान मञ्च जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ ,जिल्ला उपाध्यक्ष तथा फाल्गुनन्द इन्चार्ज चन्द्रबहादुर चेम्जोङ, जिल्ला सचिवालय सदस्य राजन आङ्देम्बे, भिम नेम्बाङ, जिल्ला सदस्य छ्बिन्द्र चेम्जोङ, रबिन्द्र नेम्बाङ लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार