संघीय युवा मञ्‍च याङ्वरकमा भीम लिङ्देन निर्वाचित 

  नयाँ बुलन्द  185 पटक हेरिएको

याङ्वरक :  संघीय युवा मञ्च याङरक गाउँपालिका कार्यसमितिको अध्यक्षमा भीम लिङ्देन निर्वाचित भएका छन ।

उपाध्यक्षमा नबिन काम्बाङ, सिकुम माबोहाङ, सचिव धनेन्द्र इम्बुङ, सहसचिव सरिता योङ्हाङ, अर्थसचिव महेश सेलिङ निर्वाचित भएका छन् । सदस्यहरु मिलन योङ्हाङ, सन्जिव योङ्हाङ, धिरेन लक्सम, लक्की लक्सम, बिनोद साम्सोहाङ, सुरेन्द्र इम्बुङ, समिर लक्सम, बसन्त सिगु, विकास सिगु, कुशन लक्सम, विशाल खेवाङ, सुनिल योङ्हाङ, सुमन योङ्हाङ, सुगन माबो, सन्दीप योङ्हाङ, चन्द्र बेघा, सन्दीप बेघा, सन्तोश तामाङ, अशोक लक्सम, जुधजङ लक्सम, भीम परियार, रोजिन काम्बाङ, सागर सिगु, सुन्दर सिगु, बिरेन्द्र माबो, दिनेश रिजाल, सोम खवास, विशाल माबो, विक्रम सेलिङ, संगीत योङ्हाङ र महेन्द्र लुवागु रहेका छ्न् ।

शुक्रवार थर्पुमा सम्पन्न भेलामा संगठनका केन्द्रीय सदस्य सुनिता केरुङ, याङ्वरक अध्यक्ष नरेश काम्बाङ, क्षेत्रीय अध्यक्ष शर्ण लक्सम, एल भि कमान्डर दुर्गा लक्सम लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार