कथित माइली पाथिभराको पुजारीको कर्तुत सार्वजनिक हुँदै

इलाम :  इलाम नगरपालिका वडा नम्बर ४ बरबोटे धारापानीस्थित कथित माइली पाथिभराका पुजारीमाथि सहकारीको ऋण नतिरेको भन्दै उजुरी परेपछी प्रहरीले पक्राउ गरेको छ । बरबोटेका झमकबहादुर घिमिरेले झापा धाईजनमा रहेका बिभिन्न सहकारी संस्थाको रकम अनियमितता गरेर हिँडेपछि सहकारी संस्थाका सदस्यले घिमिरेमाथि उजुरी गरेका थिए । उजुरीपछि प्रहरीले घिमिरेलाई इलामबाट पक्राउ गरेर झापा धुलाबारी प्रहरीलाई २ … Continue reading कथित माइली पाथिभराको पुजारीको कर्तुत सार्वजनिक हुँदै