आँखा शिविर सञ्चालन हुने बारेको सूचना

  नयाँ बुलन्द  122 पटक हेरिएको

इलाम झापा मैत्री समाज विर्तामोड र माइजोगमाई गाउँपालिका इलामको समन्वयमा चारपाने आँखा अस्पताल विर्तामोड झापाका विशेषज्ञ डाक्टरूद्वारा नि: शूल्क आँखा परिक्षण तथा ५० प्रतिशत छुटमा आँखा उपचार सहितको शिविर निम्न मिति र स्थानमा संचालन हुने भएकाले आँखा सम्बन्धि समस्या हुने सम्पूर्णमा जानकारी गराइन्छ।
शिविर सञ्चालन हुने मिति : २०७५ चैत्र २६ गते मंगलबार
स्थान : माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार
माइजोगमाई गाउँपालिका नयाँबजार
                   इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार