वालकन्या माविमा प्रशिक्षण

इलाम : समुदाय-प्रहरी जिल्ला समिति इलामको आयोजनामा इलाम नगरपलिका-११ स्थित बालकन्या माध्यमिक बिद्यालय सोयाकमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध, साईवर अपराध, लैङगिक हिंसा तथा आधारभूत सुरक्षा लगायतको विषयमा प्रशिक्षण दिईएको थियो ।

त्यस्तै सोही विषयवस्तुमा आधारित सन्देश मुलक ब्रोसरहरु समेत वितरण गरिएको जिल्ला प्रही कार्यालय इलामलर् जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार