इलामका तामाङ मृत भेटिए

  नयाँ बुलन्द  219 पटक हेरिएको

इलाम : इलाममा एक व्यक्ति मृत भेटिएका छन् । इलाम नगरपालिका ७ सुर्योदय टोलका अन्दाजी २७ वर्षीय रणबहादुर तामाङ खोल्सीमा मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा मृतकको शव पोष्मार्टमका लागि इलाम अस्पताल राखिएको छ ।

घट्ना सम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार