‘विद्यार्थी भर्ना फाराम वितरण सम्बन्धी सूचना’

  नयाँ बुलन्द  372 पटक हेरिएको

 

‘नयाँ विद्यार्थी भर्ना फाराम वितरण सम्बन्धि सूचना’

जुविलेन्ट इलाइट एकाडेमी
नविनचोक–७, इलाम, नेपाल

शैक्षिक सत्र २०७६ को लागि कक्षा प्रि. नर्सरी
(वेवील्याण्ड) देखि कक्षा ९ सम्म नयाँ विद्यार्थी भर्नाको लागि सिमित सिटहरुमा आवेदन फाराम खुल्ला गरिएको छ ।

प्रवेश परीक्षा :– मिती २०७५/१२/६ गते मंगलबार र मिति २०७५/१२/२८ गते बिहिबार ।
समय :– विहान ११ः०० बजेदेखि ।

विस्तृत जानकारीका लागि
जुविलेन्ट इलाइट एकाडेमी
नविनचोक–७, इलाम, नेपाल
फोन नं :– ०२७–५२०१८५
०२७–५२१७४६

Email :– [email protected]
Website :- www.jubilanteliteacademy.edu.np.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार