वासाङ्गुमा बजारमा वृक्षारोपण

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वासाङ्गु बजारमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

‘वासाङ्गु बजार स्वच्छ वातावरण तथा हरियाली बचाऔ’ भन्ने नाराका साथ सुरुगरिएको बृक्षरोपण कर्यक्रममा त्रिवेणी युवा क्लव नेपाल र त्रिवेणि बजार व्यवस्थापन समितिको अगुवाइमा सम्पुर्ण वासाङ्गुबासिबाट बृक्षरोपण कार्य सम्पन्न भएको हो।

उक्त कर्यक्रममा १२० वटा कृस्ट्मस ट्री नामक सल्ला रोपण गरिएको छ। जुन सोही बजारबासी किरण चेम्जोङले सौजन्य गरेका हुन्  ।

वृक्षारोपण कार्यक्रमको उद्घाटनप्रमुख अतिथी फाल्गुनन्द गाउँपालिका ६ का अध्यक्ष नारायणप्रसाद आङ्देम्बेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार