गरुवामा समाजवादी विद्यार्थी फोरमको प्रशिक्षण

  नयाँ बुलन्द  66 पटक हेरिएको

इलाम : इलामको माई नगरपालिकास्थित गरुवा बहुमुखी क्याम्पसमा एक दिवसीय सांगठनिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी विद्यार्थी फोरम गरुवा क्याम्पस तथा कन्काई माध्यमिक विद्यालयको आयोजनामा प्रशिक्षण भएको थियो ।

सुस्मा राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी विद्यार्थीका केन्द्रिय सचिवालय सदस्यहरु सेन्छेहाङ पोमो, रन्जित राई, जलन आङ्बोहाङ, इलाम अध्यक्ष रामकुमार लिङ्दम, सहसचिव सुजन आङ्बोहाङ, संघीय समावदी फोरम लिम्बुवान प्रदेश सदस्य टुपेन्द्र एक्तेन, संघीय प्रेस फोरम इलामका सदस्य सुनिल शेर्मा, समाजवादी विद्यार्थी फोरम पूर्व जिल्ला सदस्य ओपेन्द्र राईको उपस्तिथि थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार