नेपाली सेनामा भर्ना खुल्याे (सूचनासहित)

  नयाँ बुलन्द  124 पटक हेरिएको

नयाँ बुलन्द डेक्स : नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड. जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिन इच्छुक र योग्यता पुगेका व्यक्तिले चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् । ujyaloo online बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार