माई : इलामकाे माई न पा वाड न ७ मा अाज बिहान घाँस काटदा रुखबाट झरेर १५ बर्शिय बालकको ज्यान गएको छ । लक्ष्मी आदर्शमा कक्षा ९ मा अध्ययनरत विशाल खड्काकाे घाँस काट्न १२ फिट अग्लाे रुखमा चडदा अचानक रुखबाट चिपलिएर खस्दा ज्यान गएको महमाइ प्रहरी चाैकिले बताएकाे छ ।
खडका बिहान टिउसन पढेर घर फर्के पश्चात ठेवा खाेला नजिककाे जङगलमा रुखको घाँस काटने गएका थिए । खडकाकाे निधनले गाउँ नै शाेकमा डुबेकाे छ ।