किरात धर्मगुरुलाई एकतप्पामा भव्य स्वागत (फोटोफिचर)

एकतप्पा : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ‘सेइङ’ लाई इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पाको रुपाटारमा स्वागत गरिएको छ ।

मङ्गलबार सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को उद्घाटन कार्यक्रमका क्रममा रुपाटार पुगेका धर्मगुरू आत्मानन्द लिङदेन र गुरूमा पवित्राहाङमा लिङदेनलाई भक्तजन र स्थानीयले भव्य स्वागत गरेका हुन् ।

तस्वीरमा हेर्नुहोस् :

 

सबै तस्वीर : नयाँ बुलन्द

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार