जितपुरमा पसल चोरी

  नयाँ बुलन्द  479 पटक हेरिएको

जितपुर : इलामको देउमाई नगरपालिका-९, नवमी बजारमा खाजाघर सन्चालन गर्ने कृष्ण मोरोहाङ्को पसलमा गएराती चोरी भएको छ ।

उनको पसलबाट ४० हजार बराबरको सामान चोरी हुनुका साथै नगद ६ हजार रुपैयाँ  चोरी भएको छ ।

साँझ ६ बजे पसल बन्द गरेर घर फर्केका मोरोहाङ बिहान पसल खोल्न पुग्दा सामान चोरी भएङ्को थाहा पाएपछी प्रहरी चौकीमा खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार