बर्तमान सरकार सँग दुइ तिहाइको दम्भ

  शिब कुमार थापा
0 Shares

इलाम : नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले इलाम सदरमुकाम स्थीत पाटी जिल्ला कार्यसमीतिले राखेको अन्र्तकृया कार्यक्रमममा बोल्दै बर्तमान सरकार दुइतिहाइको दम्भले चलेको बताएका छन ।

उनले  सरकारका गतिबिधीको काँग्रेसले सदन र सडक बाट बिरोध गर्नुपर्ने बताए । कार्यकर्ताले राखेको जिज्ञासामा उनले हवाटबडी काण्डमा पाटी सभापतिको संलग्नता रहेको भन्ने समाचारका बिषयमा संसदमा गएर पाटी सभापतिले छानविन गरीपाँउ भन्ने प्रश्न राखेकाले  संलग्नता नभएको बताएका छन ।

महासमितिको भेला पछि पाटीमा नँया जोश जाँगर आएको बताउदै सिंगो पाटी अहिले एक ढिक्का भएर काम गरिरहेको समेत बताएका छन ।

इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको  कार्यक्रममा जिल्ला सभापति हिमालय कर्मचार्य महाधिवेशन प्रतिनीधि , महासमिती पाटीका महाधिवेश प्रतिनीधि , महासमिती सदस्य भाृसंगठनका पदाधिकारीहरु तथा अन्य कार्यकर्ताको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार