
इलाम : विश्व सिमसार दिवस आज इलाममा पनि मनाईएको छ । इलामको सन्दकपुर गाउँपालिकाकाे रामसार क्षेत्रमा सुचिकृत माइपोखरीमा बृक्षाराेपणका साथै विभिन्न कार्यक्रम गरि दिवस मनाईएको हो ।

कार्यक्रममा जि.स.स इलामका प्रमुख गणेश बराल
सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई
इलामका प्रमुख जिल्ला अधिकारी (CDO)श्रवणकुमार तिम्सिना डिभिजन वन कार्यलय इलामका डिभिजन वन अधिकृत (DFO) श्रीप्रसाद बराल जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरीक्षक (DSP)टंक भट्टराई
जि.स.सका निमित्त प्रमुख हरि दाहाल राष्ट्रिय अनुसन्धान इलामका प्रमुख तुलसी कट्टेल वनस्पति अनुसन्धान केन्द्र लामका प्रमुख मदन कुमार खड्का ।

त्यस्तै पत्रकार महासंघ इलाम शाखाका सचिव ख्याम भुजेल इलाम न.पा इलाम वडा नंः७ का वडा अध्यक्ष नरेश श्रेष्ठ नेपाल नाट्य कला संगित प्रतिस्ठानका कमल निराैला,सन्दकपुर गाउँपालिका प्रशासकीय अधिकृत महेश राई,सन्दकपुर गाउँ कार्यपालिकाका प्रबक्ता गरिराज खनालकाे समेत उपस्थिती रहेको स्थानीय दिनेश ढकालले जान्कारी दिए ।

कार्यक्रम डिभिजन वन कार्यलय इलाम, कंचनजंघा भुपरिधि संरक्षण तथा विकास पहल-नेपाल र सन्दकपुर गाउँ कार्यपालिकाकाे संयुक्त अायाेजनामा भएको थियो ।

तस्बिरहरु सबै : दिनेश ढकाल






















































