इलाममा एकाबिहानै आगलागी (भिडियो/फोटो फिचर)

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमामा एक घरमा आगोलागी भएको छ । अाज िबहान सिलिन्डर ग्यास पड्किएर मानबहादुर गुरुङको घर आगोलागी भएको हो । उनको घरमा भडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको ग्यास पड्किएर आगोलागी भएको बातईेको छ । आगलागीबाट भुइतला पक्की माथी टिनको भएको घर पूर्ण रुपमा जलेको छ भने क्षतीको विवरण आउन बाकि रहेको छ ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार