काठमाडौं : काठमाडौंको थापाथलि आसपास केन्द्रविन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार थापाथलि आसपास केन्द्रविन्दु भएर विहान ११:२६ मिनेटमा भूकम्प गएको हो ।
केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।