कुमार गिरिको स्मृतिमा प्रतिक्षालय निर्माण

   नन्दन सर्वत लिम्बू
0 Shares

देउमाई : देउमाई नगरपालिका ९ जीतपुर माद्यामिक बिद्यालयमा कुमार गिरि मनोरथको सम्झनामा उनको परिवारले प्रतिक्षालय निर्माण हुने भएकाे छ ।

कुमार गिरि ( मनोरथ) लाई दन्द्वकालिन समयमा २०५९ पौष ५ गते शुक्रबारको दिन राज्य पक्ष बाट माओवादी दोसि ठहर्याई हत्या गरिएको मृतकका भाइ पदम गिरिले बताए।

उनैको सम्झनामा ३१ हजार रकम बराबरको प्रतिक्षालय बिद्यालयको प्राङ्गणमा बनाइने  मृतकका श्रीमती पबि माया गिरिले बताइन  । कक्षा १ देखि ७ सम्म मृतक गिरिले जीतपुर माद्यामिक बिद्यालयमा अध्यन गरेको परिवार साेत्रले बताएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार