आमचोकमा बुलेरो दुर्घटना एकको मृत्यू

  युद्ध बहादुर बोहोरा
0 Shares

इलाम : इलामको फाकफोकथुम गाँउपालिकाको आमचोकमा बुलेेेरो गाडी पल्टदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।

आज बिहान आमचोक बाट इलाम आउदै गरेको मे १ ज १७८६ नम्बरको बुलेरो ब्रेक फेल भई दुर्घटना हुदाँ गाडी पर्खिरहेका ७२ बर्षिय सोमप्रसाद दाहालको मृत्यू भएको  प्रहरी चौकी  आमचोकका सहि भुपेन्द्र ढुङगानाले जानकारी दिएका छन  ।

गाडीमा सवार आठ जना मध्य ३ जना घाईते भएका छन भने अन्य ४ जना सकुसल रहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको  बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार