उपाधि बिजेता माईजोगमाई ६ प्याङलाई सम्मान

  नयाँ बुलन्द
0 Shares

माइजोगमाइ : इलामको माइजोगमाइ गाउँपालिकामा सम्पन्न प्रथम माईजोगमाई अध्यक्ष गोल्डकपको उपाधि बिजेता माईजोगमाई ६ प्याङलाई सम्मान गरिएको छ ।

बुधबा एक कार्यक्रम गरी माईजोगमाई ६ का वडा अध्यक्ष भवानीप्रसाद लिङदमले बिजेता खेलाडीहरुलाई खदालगाएरु सम्मान गरेका हुन् । अध्यक्ष लिङदमले वडालाई फुटबलको माध्यमबाट चिनाउन सफल भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा यसरी नै प्रगती गर्दै जाओस यसका लागि वडा कार्यालय सहयोग गर्न तप्पर रहेको बताए ।

गत १४ देखि २६ मंसिरसम्म सन्चान भएको प्रतियोगिताको उपाधि जित्दै माईजोगमाई ६ प्याङले नगद  एक लाख र २५ तोला चाँदीको ट्रफी हात पारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार