माइमझुवामा पाठेघरको स्वास्थ्य शिविर सम्पन्न

  बिबिसी हाम्खिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका २ माइमझुवामा पाठेघरको स्वास्थ्य शिविर सम्पन्न भएको छ । माईमाझुवाको स्वास्थ चौकीमा भएको शिभिरमा पाठेघरको मुखको अवस्था पहिचानको बिश्यक शिविर आज सम्पन्न भएको हो ।

सन्दकपुर गाउपलिका स्वास्थ्य शाखाको आयोजना र करुणा फाउन्डेसनको सहयोगमा भएको शिविरमा ५१ जनाले सहभागिता जनाएका थिए।

सन्दकपुर गाउपालिकाका उपाध्यक्ष शोभा पराजुलीको प्रमुख आतिथ्य र सन्दकपुर गाउपालिका माइमझुवा वडा न २ का अध्यक्ष गिरिराज खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य माइमझुवाका २ नम्बरका महिला सदस्य मिङ्मा ल्हमु शेर्पाले गरेकी थिईन भने कार्यक्रम स्वास्थ्य चौकीका इन्चार्ज गजेन्द्र यादवले सन्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार