सुर्योदयमा करेन्ट लागेर एक युवाको मृत्युु

सुर्योदय : इलाम जिल्ला सुर्योदय नगरपालिका मा करेेेन्ट लागेर  एक युवाको  मृत्यु भएको  छ ।  सुर्योदय नगरपालिका वडा नं ६ तारगाउँ निवासी बेदबहादुर सुबेदिका छोरा २४ बर्षिया रामचन्द्र सुबेदिको बार्दलीमा बिद्युत बिस्तार गर्न तार जोड्ने क्रममा करेन्ट लागि मृत्यु भएको  छ ।

सुबेदिलाई बिहान ११बजे करेन्ट लागेको थियोे ।करेन्ट लागेर गम्भीर घाइते उनको तत्काल उपचारको लागि झापाको बिर्तामोड स्थित बिर्ता सिटि हस्पिटल पुर्याएकोमा चिकित्सक ले उनलाई दिउँसो १२:५०बजे मृत घोषणा गरेकोे स्थानीय दुर्गा निरौलाले नयाँ बुलन्द लाई जानकारी दिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार