सिम्ले र फाल्गुनन्द स्पोर्टिङ क्लबको जित

  नन्दन सर्वत लिम्बू
0 Shares

जितपुर : देउमाई नगरपालीका ९ जीतपुर नवमीमा जारी फूटबल प्रतियोगितामा सिम्ले स्पोर्टिङ क्लब र फाल्गुनन्द स्पोर्टिङ क्लब बिजयी भएका छन् ।

बिहफबारको पहिले खेलमा सिम्ले स्पोर्टिङ क्लब इनपाले नवज्योति क्लबलाई पराजित गरेको हो । त्यस्तै आजकै दोस्रो खेलमा फाल्गुनन्द स्पोर्टिङ क्लब जीतपुर  र तालखर्क बौद्द स्पोर्टिङको प्रतिस्पर्धामा फाल्गुनन्द स्पोर्टिङ क्लबले १ गोलले तालखर्क बौद्द स्पोर्टिङ क्लबलाई पराजित गरको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार