🌹 चिन्ता विद्यार्थी अान्दोलनकाे🌹

  सन्धिभक्त शंकर  535 पटक हेरिएको


नेपाल काे इतिहास हेर्ने हाे भने । जुनसुकै राजनीति परिवर्तन काे लागि नेपाली विद्यार्थी अान्दोलन काे महत्त्वपूर्ण भुमिका रहेको पाइन्छ या रहेको छ । राणाहरुकाे अाधिपत्य काे अन्त्य हाेस या राजतन्त्र काे जुइनाे चुड्ल्दा हाेस।युवा विद्यार्थी ले सहिदकाे काेटा चुक्ता गरि मुलुक रुपान्तरण काे एउटा बिहानि जन्म दिएको मा दुई मत छैन। कलेज र स्कुल छाेडेर कहिले काधमा बन्दुक त कहिले सडकमा कफन बाँधेर अाधि भेरि तुफान बनेको विद्यार्थी अान्दोलन याे अन्तत चाकरी मा फसेको हाे । अहिले चाहे कम्युनिष्ट धारमा हाेस यात प्रजातन्त्रिक धारमा विद्यार्थी नेताकाे चरित्र मा प्रश्न चिन्ह छ।

हामी विद्यार्थी सगठनका नेताहरु अाफुलाइ घटुवा गर्ने र विभिन्न समुहमा छलफल चलाउने पाटि नेताकाे फाेटाे र भिडियो हाइलाइट गर्ने ।

चिया खादा वा कुनै कार्यक्रम मा भेट भएका नेता सग छलफल भन्दै सार्वजनिक गर्ने विभिन्न घटनाकाे बिषयमा अाफ्नाे तर्क राख्ने।बिघ्न भए सगठना छलफल गरेर या नगरेर अाफ्नाे लाेकप्रियताकाे लागि प्रेष विज्ञप्ति मर्फत धावा बाेल्ने के यहि हाे अबकाे विद्यार्थी अान्दोलन ।

मुलत हामीले नेपाल काे अबकाे शिक्षा कस्तो हुने ?

नेपाली समाजमा भएको अशिक्षित जनसंख्या लाई कसरी शिक्षित संख्या मा बदल्ने नेपाल काे संविधान मा शिक्षा सम्बन्धि भएको ब्यावस्था लाई कसरी कार्यनयन गर्ने तमाम खाले प्रश्न हामी सग छ । तर हामी न्युनतम पुजीवादी चिन्तन र न्युनतम लाेकतन्त्र वादि हुनुकाे पछाडि शिक्षा मा खास रुपान्तरण काे शिखर देख्ने अाशा कम हाेला।यदि माथि उल्लेख भएको बिषयमा विद्यार्थी नेता एक फेर नघाेरिने र नसाेच्ने भए अबकाे विद्यार्थी अान्दोलन चाकरी भन्दा के हि हुन सक्दैन ।

त्य माने पनि अब हामी फेरि त्यो जसमा अाउनु पर्छ जुन जाेस राणा हरुकाे बिदामा देखियाे । जुन जाेस राज काे बिदाइ मा देखियाे।अब याे देश रुपान्तरण मा हुनुपर्छ।चाहे त्यो सरकार लाई धावा हाेस या हाम्रो परिवर्तन बिराेधि शक्ति सग हाेस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार