रवि लामीछाने लाई हंङकंङमा भव्य स्वागत

 जापान : सामाजिक अभियंता, लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनतासंग’ का प्रस्तोता बहु चर्चित संचारकर्मी रबी लामीछाने लाई नमो बुद्ध आमा समुह हंङकंङ ले नमो बुद्ध धर्म सेन्टर मा स्वागत तथा सम्मान गरेको छ । 

एनआरएनए हंङकंङ की अध्यक्ष टिका गुरुङका अनुसार यति ठुलो सम्मान तथा स्वागत गरिएका पत्रकार मध्य रवि लामीछाने पहिलो भएको जनाएकी छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार