भालुढुङ्गा सामुदायिक पर्यटन विकास संस्थालाई दिए पोखरेलले १ थान कम्प्युटर

इलाम : भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास संस्था इलामलाई अल इन वान कम्प्युटर सोलुसन इलामले १ थान कम्प्युटर उपलब्ध गराएको  छ ।

युवा व्यवसायी तथा अल इन वानका नेत्र पोखरेलले भालुढुङ्गा संस्थाको अध्यक्ष हरी गुरुङ्गलाई २५ हजार मुल्य बराबरको कम्प्युटर हस्तान्तरण गरे ।

स्थानीय पर्यटनलाइ प्रवर्द्धन गरेर नगरको विकासका लागि भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास संस्थाले योगदान गरेको भन्दै आफ्नो कम्पनिको तर्फबाट कम्प्युटर उपलब्ध गराएको पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार