सन्दकपुर ३ को आम्दानी साढे ७ लाख

  नयाँ बुलन्द
0 Shares

सन्दकपुर : सन्दकपुर गाउँपालिका वडा नम्बर ३ सुलुबुङले गत आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ५९ हजार ६ सय ७७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

वडा कार्यलयले सबैभन्दा धेरै मालपोतबाट ३ लाख ६७ हजार ६ सय ७७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै विभिन्न सिफारिस दस्तुरबाट २ लाख ६५ हजार रुपैयाँ र पन्जिकरण जरीवानाबाट १ लाख २७ जार रुपैयाँ राजस्व सङकलन गरेको वडा सचिव सुवास भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार