८० वर्षपछि पहिलो चरणबाटै जर्मनी बाहिरियो

नयाँ बुलन्द

इलाम : ८० वर्षपछि पहिलो चरणबाटै डिफेन्डिङ च्याम्पियन जर्मनी घर फर्कनु परेको छ ।

रसियामा जारी २०१८ को विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग हारेतापनि दोस्रो खेलमा स्विडेनलाई जितेको थियो । तर अन्तिम १६ मा पुग्नका लागि जित्नैपर्ने खेलमा दक्षिण कोरिया सँग २-० को अपत्यारिलो हारले जर्मनीलाई घर फर्कन बाध्य बन्यो ।

धेरैको अनुमानलाई कोरियाली खेलाडीले डिफेन्स लाइन बलियो बनाएर जर्मनीलाई गोल गर्न दिएन र अन्तिम समयमा २ गोल गर्दै सान्तौन जित निकाल्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार