पाँच दिन लामो हिलिहाङ महोत्सव सम्पन्न
फिदिम : पर्यटकीय क्षेत्रहरु भएर पनि पर्यटकको गन्तब्य बन्न नसकेको पाँचथरको हिलिहाङ गाँउपालिकालाई पर्यटकीय गन्तब्यको रुपमा उभ्याउन पाँच दिन लामो महोत्सव सम्पन्न गरिएको छ । तत्कालीन लिम्बुवान राज्य अन्तर्गतको याङवरक थुमको राजधानी हिलिहाङ दरबार, पूर्वाञ्चलकै पहिलो गुम्बा आगेजुङ, चर्चित सन्तहरुले तपस्या गरेर ज्ञान प्राप्त गरेको जोरपोखरी, याङवरक थुमले पटक–पटक युद्ध लडेको भोटेगढी जस्ता पर्यटकीय क्षेत्रहरु भएपनि … Continue reading पाँच दिन लामो हिलिहाङ महोत्सव सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed